
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सुमन ढकाल।
कुनै जमाना थियो क्यासेट र रेडियो बाहेक गीत संगित सुन्दैनथे। २०६२/६३ साल तिर एफएम रेडियोको निकै लोकप्रियता थियो र विस्तारै युग परिवर्तन हुदै जादा यतिबेला थुप्रै प्याल्टफर्महरु बन्दै गए। अँहिले टिभी रेडियोको दिन पछाडी पर्दैछन् र युटुव टिकटकले बजार पिट्न थाल्यो। गीत गाउने नाच्ने अनेक कार्यक्रम मध्ये सम्पादक/कलरिडं प्रति विशेष रुची थियो विकाश ज्ञवालीको।
कपिलवस्तु वाडगंगा ०६ मा हुर्किएका विकाशको समुदाय र घरपरिवारका अन्य सदस्यहरु पनि गीत संगीतमा निकै चाख राख्दथे।

विवाह, व्रतबन्ध, न्वारनलगायतका अवसरहरुमा पनि विभिन्न किसिममा नाचगान तथा भजनकीर्तन हुने गर्थे गाउँमा । कम्प्युटर इडिटिडं मिडिया सम्बन्धी औधी मन पराउने ज्ञवाली यस्ता कुनै पनि अवसरमा सरिक हुन छुटाउँदैनथे । तर, गाउन र बजाउन भने झ्याप्प अघि सर्दैनथे । गीत सुन्थे र आफ्नो काममा रमाउँथे ज्ञवाली।

कर्ममा रमाउदा ज्ञवालीले धेरै अवसरहरु प्राप्त गरे युटुवका भिडियोहरु, रंगको कार्य कलरिडं संगै धेरै डिजाईनहरुमा सामेल भए। युटुव वुष्ट संगै सम्पादनमा कामले ठुलो गति प्राप्त गर्यो । काठमाण्डौ आएर गीत संगीतको सम्पादनमा सक्रिय हुदै गर्दा २०१७ मा पहिलो गीत “कसरी कसरी” गीतको काम गरे जुन टंक र मेलिनाले गाएका थिए।
संगै २०१९ मा कसैलाई थाहा छैन औठी बेरुवाको , संगै २०२० मा ए “होर माया” को काम गरे जुन गीतले बजारमा निकै चर्चा पायो।फेरी उस्तै ज्ञवालीका सम्पादन गरेका भिडियोले मार्केट उचाल्यो। २०१९ मै जाम सुस्तै, खेतमा बोके झार,चिया छानेको,के हो कुरा ,डन आयो डन(दुर्गेश थापा), छ माया छपक्कै उनका अत्याधिक सफल गीतहरु हुन्। जुन करोड क्लव पार गरिसकेका छन्।

२०२१ मा दोधारैमा परेको छु गीतले पनि उनलाइ उच्च मोड बनाईदियो । र जिन्दगीले अर्कै मोड लियो ज्ञवालीको मनलाई हर छेउ हर बखत गीत र भिडियो दर्शक श्रोताले औधी मन पराईदिए। अहिलेसम्म उनका हिट गीत मध्ये यी गीत पर्दछन्।बाँकी अन्य धेरैमा सम्पादन गरीसकेका छन्। हालसालै उनको “आहा माया” नामक गीतले राम्रो प्रतिक्रिया बटुलेको हो।

आधुनिक, लोक तथा दोहोरी गीतहरुमा काम गरेका विकाशलाई हाल सांगीतिक क्षेत्रमा भर्सटाइल सम्पादकको रुपमा चिनिन्छ।
काम प्रतिको लगाव उनलाई यो क्षेत्रले यसरी दिलाईदियो कि २०१७ मा हरेक तप्केको झरी गीतबाट बेष्ट पप भिडियो सम्पादकको रुपमा ओएस (OS) नेपाल बाट अवार्ड पाए। यससंगै “बस बस रे” बाट राष्ट्रिय राप्ती अवार्ड, माया हासेको बाट Young Minds entertainment award, र “आफ्नै माया”बाट नेपाल म्युजिक एण्ड फेसन अवार्ड प्राप्त गरिसकेका छन्।
संगीत क्षेत्रलाई नै पूर्ण रुपमा जीविकोपार्जनको माध्यम बनाइरहेका विकाश सम्पादन गर्नु र चलाउनुलाई दुई फरक फरक कलाको रुपमा बुझ्छन् ।यही क्षेत्रमा योगदान गर्ने हो’, उनी दृढ सुनिन्छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया