News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    यज्ञ सापकोटाको “घरझगडा ६” बजारमा लोकप्रिय बन्दै (हेर्नुहोस् भिडियो )

    सुमन ढकाल,काठमाण्डौ। यज्ञ सापकोटा ,पशुपति शर्मा ,पुजा देवकोटा, सित्तल कल्पना,सुन्दर प्रयास परियार र  गायिका सम्झना भण्डारीको संयुक्त आवाजमा रहेको तिज गीत “घरझगडा ६” यतिबेला चर्चामा छ ।

    ‘घरझगडा ६’ मा टंक डुम्रेको शब्द रहेको छ भने यज्ञ सापकोटाको संगीत रहेको छ।

    मदन खड्काको निर्देशनमा तयार भएको “घरझगडा ६”मा सुरविर पंडित, टंक डुम्रे, यज्ञ सापकोटा,  सिखा ,अन्सु, प्रभानाथको मनमोहक अभिनय रहेको छ। संगै भिडियोलाई विरेन्द्र भट्टले छायाँकन, विकाश ज्ञवालीले सम्पादन गरेको गीतलाई “ अकलादेवी म्यूजीकको युट्युब च्यानलमार्फत विश्वभर सार्वजनिक गरिएको हो ।

    गीतलाई दर्शक श्रोताले अझ मन पराउनेछन् भन्ने अठोट गरेको सापकोटा बताउँछन्।
    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया