SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था...बाँकी

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट करिब साढे २ अर्ब रुपैयाँ बजेट कटौती गर्ने तयारी गरेको छ । गत कात्तिक ११ मा...बाँकी

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप...बाँकी

    जेलबाट भागेको विषयमा रविसँग आयोगले लियो साढे ७ घण्टा बयान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनमा कारागारबाट भागेको विषयमा जाँचबुझ आयोगले बयान लिएको छ। भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार सिंहदरबारमा उनीसँग साढे ७ घण्टा...बाँकी

    कालीगण्डकी नदीमा झण्डै १७ करोडको लागतमा मोटरेवेल पुल बन्दै

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी अर्को मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ नयाँपुल देखि बागलुङ नगरपालिका वडा न १३ लाई जोड्ने गरी कालीखोला...बाँकी

    गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउँट्याउँ गरेर हुन्छ ?:महासचिव भूसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् । संख्याले मात्र हुने...बाँकी

    सर्वोच्च शिखर सगरमाथा सफल आरोही किरण पि.सी. लाई कुश्मामा भव्य सम्मान

    पर्वत। विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेका कुश्मा नगरपालिका–९ निबासी वीर सपूत किरण पि.सी. लाई भव्य सम्मान गरिएको छ । भारतीय सेनाको तर्फबाट आयोजित हिमालयन एक्सपेडिसनको रजत जयन्तीको पावन अवसरमा पि.सी. ले २०८२...बाँकी

    पत्रकार महासंघ पर्वत र युवा संजालबीच छलफल

    पर्वत। नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा सोमबार कुश्मामा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा...बाँकी

    अझै अलमलमा निर्वाचन आयोग, विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे

    काठमाडौं। विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोग अझै अलमलमा छ ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी...बाँकी

    आगामी २८ गते नेकपा एमालेले कुश्मामा जनसभा गर्ने

    पर्वत।’नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा जनसभा गर्ने निर्णय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं