
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा गत आर्थिक वर्षमा संचालित योजनाहरुको अनुगमन तथा समन्वय गोष्ठि सम्पन्न गरिएको छ । बहुसरोकारवाला निकायको सहभागितामा योजनाहरुको अनुगमन गरिएको हो । प्राकृतिक श्रोतको संरक्षण, पहिरो तथा भुक्षय रोकथाम, पोखरी तथा इनार संरक्षण तथा बाढीको असर न्यूनिकरणका लागि पर्वतका विभिन्न क्षेत्रमा गरिएका योजनाहरु अनुगमन गरिएको हो ।
भु तथा जलाधार कार्यालय पर्वतका प्रमुख शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्षमा निर्धारित योजनाहरु अधिकांस सम्पन्न भएको बताउनुभयो । पाँच जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयका अधिकांस योजना पुरा भएका हुन् । केहि योजनाहरु उपभोक्ता समितिको ढिलासुस्ती, जग्गा विवाद र अन्य केहि कारणले संचालननै हुन नसकेको उहाँले बताउनुभयो ।-tमिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच जिल्लामा गरी ९४ स्थानमा गल्छी, पहिरो नियन्त्रण, ४९ स्थानमा खोला किनार संरक्षण, ६ वटा सिंचाई कुलो संरक्षण, १३ वटा पोखरी संरक्षण गरिएको छ
यसैगरी चारवटा पानी मुहान संरक्षण, तीनवटा पुर्वाधार संरक्षण, तीन स्थानमा भु संरक्षण प्रदर्शन स्थल निर्माण, एक हजार ९ सय २५ वटा बाँसका विरुवा वितरण, ५० हजार डालेघाँस विरुवा उत्पादन तथा वितरण, दुई वटा कम खर्चिलो प्रविधि तालिम गरी एक सय ७२ वटा योजना सम्पन्न भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा समग्र भौतीक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८१ प्रतिशत सम्पन्न गरेको छ । यसैगरी संघीय योजना तर्फ भौतीक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७९ प्रतिशत गरेको जनाएको छ । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायत जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया