
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्वतको मोदी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका सेवा प्रवाह, विकास निर्माण, नीति तथा बजेट कार्यान्वयनबारे नागरिकसँग प्रत्यक्ष छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार असार ३२ गते (बिहीबार) बिहान ११ बजे मोदी सभाहल, पातिचौरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममार्फत गाउँपालिकाको कामकारबाहीबारे नागरिकबाट सुझाव, गुनासा, प्रतिक्रिया र जिज्ञासा संकलन गरिने जनाइएको छ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई थप जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनका विषयमा नागरिकले खुलेर आफ्नो धारणा राख्न आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन्।
गाउँपालिकाले राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी, उपभोक्ता समिति, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था, विकास साझेदार, नागरिक समाज, सञ्चारकर्मी, महिला, युवा, विद्यार्थी, कृषक, उद्यमी, व्यवसायी, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, जनप्रतिनिधिलगायत सबै सरोकारवालालाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।
सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता र सुशासनको महत्वपूर्ण माध्यम मानिन्छ। यसबाट नागरिकले प्रत्यक्ष रूपमा स्थानीय सरकारसँग प्रश्न राख्ने, सुझाव दिने तथा सेवा प्रवाहमा रहेका समस्या औँल्याउने अवसर पाउने भएकाले स्थानीय शासनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया