
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । महाशिला गाउँपालिका–५ को निर्वाचित वडा समितिले नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवा इलाका प्रशासन कार्यालय, हुवासबाट नभई जिल्ला प्रशासन कार्यालय, पर्वतबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन गाउँपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ।
वडा समितिको हालै बसेको बैठकले प्रशासनिक सेवा सम्बन्धी प्रस्ताव पारित गर्दै उक्त सिफारिस गरेको हो। निर्णयमा नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका प्रशासनिक सेवा लिन इलाका प्रशासन कार्यालय, हुवास पुग्नुपर्दा अनावश्यक सास्ती, अतिरिक्त समय र आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरिएको छ।
निर्णयमा महाशिला गाउँपालिका–५ का अधिकांश नागरिकको सहज पहुँच जिल्ला प्रशासन कार्यालय, पर्वतसँग रहेको, हुवास पुग्न यातायात असुविधा, बढी दूरी र अतिरिक्त खर्च लाग्ने भएकाले नागरिकमैत्री सेवा प्रवाहका लागि सेवा पुनः जिल्ला प्रशासन कार्यालयबाटै उपलब्ध गराउन आवश्यक रहेको औँल्याइएको छ।वडा समितिले उक्त निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले आवश्यक पहल गरी सम्बन्धित निकायमा सिफारिस पठाउन समेत आग्रह गरेको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय, पर्वतबाट प्रवाह हुँदै आएका केही प्रशासनिक सेवा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय, हुवास मार्फत उपलब्ध गराउन थालिएको थियो। हुवासस्थित इलाका प्रशासन कार्यालयले पर्वतका केही स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा उपलब्ध गराउँदै आएको छ।
महाशिला–५ का स्थानीयवासीले सेवा केन्द्र परिवर्तनपछि नागरिकले झन्झट, लामो यात्रा र थप खर्च बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्। वडा समितिको पछिल्लो निर्णयले नागरिकको यही मागलाई औपचारिक रूपमा उठाएको देखिन्छ। अब गाउँपालिकाले यस विषयमा के निर्णय गर्छ र सम्बन्धित निकायले कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयलाई स्थानीयले चासोका साथ हेरेका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया