
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत।पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गुप्तेश्वर गुफामा नयाँ कार्यसमिति गठन भएसँगै संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्द्धनका गतिविधि तीव्र बनेका छन्।
हालै सम्पन्न अधिवेशनबाट सन्तु गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपछि गुफा परिसरको नियमित सरसफाइ, सौन्दर्यीकरण, सुरक्षा व्यवस्थापन तथा आगन्तुकका लागि आवश्यक सेवासुविधा विस्तारका काम अघि बढाइएको छ।
नयाँ नेतृत्वले गुफाको मौलिकता जोगाउँदै धार्मिक तथा पर्यटकीय आकर्षण बढाउने उद्देश्यका साथ अल्पकालीन तथा दीर्घकालीन योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। अध्यक्ष सन्तु गिरीका अनुसार प्रकाश व्यवस्था, सूचना सामग्री, पूर्वाधार विकास तथा धार्मिक–सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
पवित्र साउन महिनाको अवसरमा श्री गुप्तेश्वर महादेवको विशेष पूजा, जलाभिषेक, रुद्राभिषेक तथा दर्शन कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
गुफा परिसरको सरसफाइ र सौन्दर्यीकरणमा लायन्स क्लब अफ पर्वत मोदीकाली, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी तथा अन्य सामाजिक संस्थाहरूको सक्रिय सहयोग रहेको छ।
स्थानीयवासीले नयाँ नेतृत्वबाट गुप्तेश्वर गुफाको संरक्षण, व्यवस्थित सञ्चालन र पर्यटकमैत्री वातावरण निर्माणमा उल्लेखनीय उपलब्धि हासिल हुने अपेक्षा गरेका छन्। सात तले गुप्तेश्वर गुफा पर्वत जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया