श्रीभद्र पौडेल, हेमजा । यो साता मलेसिया, सिंगापुर र थाइलेण्डमा चलचित्र ‘अग्निदहन’ प्रदर्शन हुँदैछ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा त्यहाँ स्थित नेपाली दुतावासको व्यवस्थापनमा चलचित्र प्रदर्शनको तयारी गरिएको हो। प्रर्दशनीका...बाँकी
पोखरा । गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उपस्थित सांसदहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सांसदहरुले बालबालिकामा...बाँकी
पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै उहाँको परिवारले यस्तो सहयोगको याचना गरेको हा । मृगौला फेल भएर उपचार...बाँकी
अमृत भट्टराई / बिहादी,पर्वत । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रामा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार...बाँकी
पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो ।...बाँकी
पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे परिवर्तन आमा...बाँकी
काठमाडौं, । पत्रकार शालिकराम पुडासैनी प्र करणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आ त्म ह त्यामा दुरुत्साहन गरेको कसूरमा मु द्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५०...बाँकी
उदय अतित स्याङ्जा:- स्याङजाको गल्याङ बजारमा रहेको गल्याङ एफ.एम ९२. २ मेगाहर्जको प्रथम अधिवेसन तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ । गल्याङ सञ्चार प्रालिद्धारा सञ्चालित गल्याङ एफ.एम ९२. २ मेगाहर्जको दोस्रो साधारणसभा तथा प्रथम अधिवेसन...बाँकी
काठमाडौं, । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको...बाँकी
काठमाण्डौं । अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ...बाँकी