
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– महत्वाकांक्षी ना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,योजशत्रुहरू बढ्नाले केही समस्या थपिन सक्छन्,आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्,चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,आजको शुभ अंक ११ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ,न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ, रोकिएका काम बन्नाले उत्साह थपिनेछ,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,स्थायी सम्पत्ति जोड्ने समय छ,परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)– नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– जिम्मेवारी भने बढिरहनेछन्,सोचेको लाभ नमिल्न सक्छ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला, आफन्तसँग असमझदारी बढ्न सक्छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सानातिना,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,विशेष योजना गोप्य राख्नुहोला, उत्साहमा अलि कमी आउला,तापनि प्रतिष्ठित काम गर्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,सुखद समाचार सुन्न पाइनेछ,स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ,पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,आजको शुभ अंक १० रहेको छ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया