
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । गम्भीर अ’परा’धमा संलग्न भएको भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर ३ को हेटौडाबाट प्रहरीले आधा दर्जन बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरीले शुक्रबार हेटौंडा–९ स्थित सुरेश त्रिपाठीको घरबाट ला’गुऔ’षध प्रयोगकर्ता सातजनालाई नियन्त्रणमा लिएको हो ।
दुईजना युवतीसहित सातजनालाई पक्राउ गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमा जानकारी दिएको हो । हिजो साँझ साढे ५ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्रिपाठीको घरमा शंकास्पद अवस्थामा मानिस बसेको उनीहरूलाई सुरक्षा जाँच गर्दा ला’गुऔ’षध गाँ’जालगायतका सामानहरूसहित फेला परेका हुन् ।
पक्राउ पर्नेहरु क्रमशः हेटौँडा–हेटौँडा-१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीया दिक्षा भट्टाचार्य, १८ वर्षीया निशा कुशवार, हेटौँडा-४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौँडा-९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौँडा-५ का १८ वर्षीय अभिसेक ठकुरी र हेटौँडा-१ का २५ वर्षीय निखिल लामालाई पक्राउ गरेको छ ।
ला’गुऔ’षध प्रयोगकर्ताको साथबाट प्रहरीले ला’गुऔ’षध गाँ’जा ५७० ग्राम, ला’गुऔ’षध गाँ’जाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चि’मनी १ थान, माटोको चि’मनी १ था’न, लाई’टर १ था’न, मू’र्ति जस्तो देखिने चि’मनी १ थान, ग्यास रि’फिल ३०० ए’मए’लको १ था’न, अन’टेस्ट स्कु’टर एउटा, ना. ५३ प २७३४ नम्बरको स्कुटर र ना. २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल ब’राम’द भएको प्रहरीले उल्लेख गरेको छ। आवश्यक अनुसन्धान तथा कार्वाही जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया