
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । चितवनवाट १९ दिन देखि हराएको भनिएकी सिम्रन घरवाट निस्कनु एक दिन अघि मन्टेश्वरीमा जागिर खान भन्दै पुगेको खुलेको छ । मन्टेश्वरीमा पुगेर पनि उनी फोनमा निकै ब्यस्त भएको देखिएको संचालकले बताएकी छन् ।
मन्टेश्वरीको संचालकले पनि सिम्रन फोनमा निकै नै ब्यस्त देखिएको बताइन् । सिम्रनलाई उनकै जेठानीले जागिर खानका लागि मन्टेश्वरीमा लिएर गएको बताइन् । संचालक महिलाले पनि सिम्रनलाई केही दिन यता देखि नै चिन्दै गरेको बताइन् । जुन दिन सिम्रन मन्टेश्वरीमा पुगीन् त्यती बेला पनि फोनमा नै ब्यस्त थिइन् । मन्टेश्वरीमा गएर कामको बेलामा पनि उनी फोनमा नै ब्यस्त भएको देखेर मन्टेश्वरीका अन्य कर्मचारीले कुरा गरेको उनले बताइन् ।
सिम्रनले मन्टेश्वरीको तालिम नलिएको भएपनि काम गर्दै पनि जाने तालिम पनि लिनेगरी काम सुरु गर्ने सर्तमा उनलाई राख्ने निर्णय भएको थियो । सिम्रनलाई एक महिना अघि देखि चिनजान भएको मन्टेश्वरीको संचालकले बताएकी छन् ।
सिमरन भारतको कानपुरमा बस्दा त्याहांका एक जना युवाले सिमरनको घर अगाडी आएर पटक पटक ब्ल्याक मेल गरेको र सिम्रनको लागि आफुले धेरै पैसा खर्च गरेको अब त्यसलाई उठाएर लैजाने बताउँदै आएको कुरा सिम्रनका ससुराले खुलाएका छन।
त्यस्तै उक्त केटालाई ससुरा र बुहारीको २ वटा औंठी बेचेर २० हजार रुपैयाँ तिरेको बताएका छन। आफुले पहिले बुहारीलाई छोरीको जस्तै माया दिंदा पनि उनले माया चिन्न नसकेको र पटक पटक फोनमा धेरै मान्छे संग बोल्ने नगर भन्दा नमानेको कारण र भारतमा छिमेकिको अगाडी बेइज्जत हुने साथै बुहारीको जीवन रक्षा गर्न नेपाल पठाएको बताएका छन। सिम्रन परिवारवाट सम्पर्क विहिन भएको १९ दिन पुगीसकेको छ ।
लामो समय भारतमा बसेका सिम्रन र उनका पति दुई महिना अघि मात्र नेपाल आएका हुन् । उनका श्रीमानले सिम्रन अत्याधिक मोवाइलमा भुल्ने र आफुले भन्दा पनि नमान्ने गरेको बताएका छन् । मोवाइलमा धेरै भुल्ने गरेका कारण उनीहरुकाबीच बेलाबेलामा झगडा समेत हुने गरेको थियो ।
परिवारका सदस्यहरुले सिम्रन जहा भएपनि आफु यहाँ छु भनेर जानकारी मात्र गराए पनि आफुहरुले अब केही नभन्ने बताएका छन् । उनीहरुले उनी जोसंग बस्न चाहन्छिन् उसैसंग बस्न दिने पनि ससुराले बताए । सिम्रन पुषको १४ गतेवाट परिवारको सम्पर्कमा छैनन् । सम्पर्क विहिन हुनु अघिल्लो दिन पनि श्रीमान श्रीमतीका बिचमा मोवाइलमा धेरै भुल्ने गरेकै कारण सामान्य विवाद भएको श्रीमानले बताएका छन् ।
सिम्रन हराउनु भन्दा एक दिन अगाडी जेठानी गीताको सहयोगमा एक जना गिताकै साथीको मन्टेश्वरीमा जागिर गर्ने भन्दै गएको भन्ने कुरा खुल्नमा आएको हो । सिमरन अहिले हराई रहंदा सबैले सिमरनलाई जहाँ भए पनि छिट्टै सम्पर्कमा आउन र परिवारलाई दुख नदिन आग्रह गरेका छन। गीता अर्थात सिमरनको जेठानीले सिमरन नेपाल मै बस्ने भए पछी अब उनीहरुको भविष्य राम्रो होस् भनेर उनलाई जागिर लगाउन आफुले सहयोग गरेको बताएकी छिन। थप प्रिन्सिपलको मुखबाट सुन्नुहोस।
https://youtu.be/_m9eCDUvrG8


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया