
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
नेपाल अपाङ्ग उत्थान समाज पर्वतको अध्यक्षमा युवा समाजसेवी जगन्नाथ शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन् । शनिवार कुस्मामा सम्पन्न संस्थाको ५ औँ अधिवेशन तथा १४ औँ साधारण सभा वाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् । २ वर्षे कार्यकालका लागि ११ सदस्यित निवार्चित समितीको उपाध्यक्षमा उपाध्यक्षमा ताराप्रसाद तिवारी, सचिवमा डम्बरबहादुर क्षेत्री, कोषाध्यक्षमा लक्ष्मी शर्मा र सह सचिवमा संजीवन अधिकारी चयन भएका छन् ।
यसैगरी सदस्यमा क्रमश ः यज्ञ पौडेल, देवराज पुरी, सृजना जि सी, ज्ञानेन्द्र बास्तोला, गंगा शर्मा र बेलकुमारी शर्मा चयन भएका छन् । निर्वाचित भएपछी पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी दिनु भएकोमा सम्पूर्ण अपाङ्ग उत्थान समाजका अग्रज व्यक्तित्वज्यूहरु, कार्यक्रममा उपस्थित हुनुहुने राष्ट्रिय अपाङ्ग महासंघका सम्पुर्णलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा अपाङ्गता भएका व्याक्तिहरुको हकहितका लागि ज्यूज्यान दिएर लाग्ने विश्वास व्यक्त गरे ।
पौडेलले आँफुले पाएको जिम्मेवारीलाई गहनताका साथ पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र खत्री, गैसस महासंघ गण्डकी प्रदेशका सचिव राजेन्द्र पौडेल, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा रेग्मी, एचआरसी काठमाण्डौका सदस्य गणेश सुवेदी पूर्व अध्यक्षहरु, निर्वतमान अध्यक्ष, कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाका निवर्तमान अध्यक्ष किशोर मनस्वीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष हरीदत्त शर्मा र कार्यक्रमको सञ्चालन सचिव जमुना आचार्यले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया