SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    ६९८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमा मात्र नभई भारतमा झन डरलाग्दो तरिकाले दे’ह व्यापार फैलदै गएको छ । यो बीचमा मुम्बई शहर अन्धेरीमा प्रहरीले छापा मार्दा ठुलो रहस्य खुल्न आएको छ । यहाँबाट प्रहरीले एक दलाल महिलासहित २ टिभी अभिनेत्रीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यहाँ एक बालिका पनि रहेको जानकारी दिइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जानकारी अनुसार पुलिसले अ’परा’धीहरुलाई धेरै दिनदेखि होटेलमा रहेको यौ’न व्यापार भइरहेको बारेमा जानकारी लिइरहेको थियो । बिहीबार साँझ, पुलिसले नक्कली ग्राहक बनाएर एक जना मानिसलाई होटेलमा पठाए र पुष्टि भएपछि छापा मारे र विनायक टुर्स एण्ड ट्राभलकी मालकिन प्रिया शर्मालाई पक्राउ गर्यो ।

    अनुसन्धानले पत्ता लगाएको छ कि उनी यात्रा र यात्राको आडमा ठूला होटेलमा केटीहरूलाई यौ’न व्यापारको लागि पठाउँछिन् । उनी विरुद्ध वे’श्यावृत्ति गरेको आरोप लगाईएको छ । उनीमाथि हाल केरकार भइरहेको छ । अन्धेरी प्रहरीले शंका व्यक्त गरे कि यस मुद्दामा अरु धेरै व्यक्तिहरू पनि सामेल छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं