SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सह योग शिक्षक प्रशिक्षण कार्यक्रम कुश्मामा शुरु

    पर्वत । पतञ्जली योग समिति पर्वत, महिला पतञ्जलि योग समिति पर्वत, युवा नेपाल तथा कुश्मा नगरसमितिको संयुक्त आयोजनामा कुश्मामा १५ दिने सह योग शिक्षक प्रशिक्षण कार्यक्रम बिहिबारवाट सुरु भएको छ । कार्यक्रम पतञ्जलि योग समिति...बाँकी

    पर्वतमा सरकारी कार्यालयहरूको वार्षिक समिक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

    पर्वत। पर्वत जिल्लाका सरकारी कार्यालयहरूको गत आर्थिक वर्षको वार्षिक समिक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका १४ वटा सरकारी कार्यालयहरूले आफ्नो बार्षिक प्रगति विवरण प्रस्तुत...बाँकी

    उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता, केही घाइते

    काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन्...बाँकी

    पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बिच समझदारी

    पोखरा ।पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य...बाँकी

    पोखरेली लोक गायिका अम्बिका भण्डारीको तीज गीत सार्वजनिक

    शिशिर उजाड,पोखरा। पोखरेली लोक गायिका अम्बिका भण्डारीको मौलिक तीज गीत ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ । भण्डारीको शब्द ,लय र स्वर रहेको सो गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा रेकर्ड भएको हो ।गीतको सङ्गीत...बाँकी

    प्रेस युनियन पर्वत शाखाद्वारा सय दिने सदस्यता अभियान प्रारम्भ, नयाँ पत्रकारलाई सदस्यता वितरण

    पर्वत । नेपाल प्रेस युनियनको सय दिने विशेष सदस्यता अभियान अन्तर्गत नेपाल प्रेस युनियन पर्वत शाखाले नयाँ सञ्चारकर्मीहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ। बिहीबार पर्वत शाखाको कार्यालयमा आयोजित कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले...बाँकी

    पर्यटन तथा उद्योग कार्यालय पर्वतको ६ करोड १५ लाख बजेटमा उद्योग लाई १० लाख मात्र

    पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन...बाँकी

    वडा कार्यालयको समन्वयमा बाटुलेचौरमा तीज मेला हुने

    शिशिर उजाड,पोखरा। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर...बाँकी

    कालिकामा भित्तेपत्रिका विमोचन

    पोखरा। पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महŒवपूर्ण सहयोग गर्ने धारणा राखे । आफूले...बाँकी

    पोखरा ऐकेडेमी स्कुलको प्रिन्सिपलमा तीर्थ तामाङ,बाल केन्द्रित शिक्षामा जोड

    शिशिर,पोखरा । पोखराको बाटुलेचौरमा रहेको पोखरा ऐकेडेमी स्कुलको प्रिन्सिपलमा तीर्थ तामाङ नियुक्त हुनुभएको छ। विद्यालयको मातृ संस्था जन्मभूमि एजुकेशन फाउण्डेशनले तामाङलाई प्रिन्सिपल नियुक्त गरेको हो।यस अघि महेन्द्र गुरुङ प्रिन्सिपल हुनुहुन्थ्यो। स्वास्थ्य अवस्थाका कारण गुरुङले छाडेपछि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं