
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। पर्वत जेसीजको ३० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शुक्रवार कुश्मामा एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०२५ का अध्यक्ष अच्युत पौडेलले हालै निर्वाचित २०२६ का अध्यक्ष सर्मिला शर्मालाई पद तथा माईन्यूट दिएर जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । पर्वत जेसीज बर्ष-२०२६ का लागि निर्वाचित अध्यक्ष सर्मिला शर्माले पदभार ग्रहण ग्रहण गरेसँगै बोर्डका सबै पदाधिकारीहरुले सपथ लिएका छन् । कार्यक्रममा बोल्दै जेसीज पर्वत २०२५ का अध्यक्ष अच्युत पौडेलले सबैको साथ र सहयोगमा आफ्नो कार्यकाल सफल र उत्कृष्ट भएको बताउदै कार्यसमिति पदाधिकारी तथा सबै सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जेसीज पर्वत २०२६ का नवनिर्वाचित अध्यक्ष सर्मिला पौडेलले जेसीजको मर्म र भावनालाई आत्मसात गर्दै सबैसँगको समन्वय र सहकार्यमा युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक कार्यलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले पर्वत जेसीजले समाजमा पुर्याएको योगदान र सामाजिक कार्यको प्रशंसा गर्नुभयो । जेसीजको सकारात्मक र रचनात्मक कार्यमा नगरको तर्फबाट सधैं सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पर्वत जेसीज-२०२५ अध्यक्ष क्लबका अध्यक्ष निर्मल बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा जेसीज बाग्लुङ, म्याग्दी, स्याङ्जा, पोखरा, तनहुँ लगायतका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थित तथा शुभकामना मन्तव्य रहेको थियोे ।
उक्त कार्यक्रममा पर्वत जेसिजका पुर्व अध्यक्षहरुले स्थापना गर्नुभएको विभिन्न अवार्डहरु समेत वितरण गरिएको थियो । त्यस्तै उक्त समारोहमा पर्वत जेसीजले नेपाल पत्रकार महासंघ पर्वतलाई सम्मान गरेको छ ।
कार्यक्रममा पर्वत जेसीज-२०२६ का उपाध्यक्ष अजय पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे भने जेसीज आस्थापाठ उपाध्यक्ष सपना पौडेलले पढ्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रम जेसिज पर्वत-२०२५ का अध्यक्ष अच्युत पौडेलको अध्यक्षता र २०२५ का महासचिव प्रवेशराज पुरिले संचालन गर्नुभएको थिए भने दोस्रो चरणको कार्यक्रम २०२६ का अध्यक्ष सर्मिला शर्माको अध्यक्षता र महासचिव रामचन्द्र सुवेदीले संचालन गर्नुभएको थियोे ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया