
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
शिशिर उजाड,पोखरा । तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक, कुचो झाडु, ग्लोब्स् र मास्कलगायतका सामाग्री फोहोर मुक्त वातावरण अभियानका संयोजक श्यामसुन्दर आचार्य र सचिव बोधराज आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।सो अवसरमा संयोजक आचार्यले विद्यालयको वातावरण स्वस्थ राख्न समाज प्रदुषण रहित हुनुपर्नेमा जोड दिए ।विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेलले वातावरणीय सुधारका क्षेत्रमा अभियानले खेलेको भुमिका सराहनिय रहेको बताए ।
प्रधानाध्यापक बासुदेव पौडेलले व्यक्तिगत र वातावरणीय सरसफाईका विषयमा विद्यार्थीलाई बेलाबेलामा सचेतना जगाउने कार्य गरेको बताए ।अभियानले त्यस क्रममा विद्यार्थी एवं अभिभावकलाई प्लास्टिकले वातावरण र मानव स्वास्थ्यलाई पर्ने असरको बारेमा सचेतना मुलक सामाग्री प्रस्तुत गरेको थियो । सहभागिले विद्यालय परिसर वरिपरि साथै विद्यालयबाट चोकसम्म जथाभावी फालिएका प्लास्टिक जन्य फोहोरहरू संकलन गरी व्यवस्थापन गरिएको थियो ।
तेन्जिङ आइन डोल्मा हेल्थ नेपालको सहयोगमा संस्थाले केही महिना देखि त्यस क्षेत्रमा प्लास्टिकजन्य फोहोर मुक्त वातावरण अभियान जारी राखेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया