
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । लायन्स क्लब अफ शिवालय पर्वत र लायन्स क्लब अफ अलपेश्वर पर्वतको आयोजनामा, हिमालय आँखा अस्पताल पोखरा र प्रदेश अस्पताल कुश्मा पर्वतको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
पौष २३ गतेदेखि २५ गतेसम्म प्रदेश अस्पताल कुश्मा पर्वतमा सञ्चालन भएको उक्त शिविरमा ६ सय जना बिरामीले आँखा परीक्षण गराएका छन् । परीक्षण गरिएका बिरामीमध्ये ७३ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । शल्यक्रिया गरिएका बिरामीहरूको आँखाको पट्टी पौष २६ गते खोलिएसँगै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको हो ।
कार्यक्रम समापन समारोहमा प्रमुख अतिथिका रूपमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के का डिष्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाईंको उपस्थिति रहेको थियो । उनले यस्तो सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै आयोजक संस्थाहरूको प्रशंसा गरे ।
लायन्स क्लब अफ अलपेश्वर पर्वतका चार्टर प्रेसिडेन्ट विष्णु प्रसाद सुवेदीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिमालय आँखा अस्पताल पोखराको चिकित्सक टोली तथा व्यवस्थापनमा सहयोग पु¥याएकोमा प्रदेश अस्पताल कुश्मा पर्वतप्रति हार्दिक आभार व्यक्त गरे । साथै, कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका सम्पूर्ण लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको योगदान प्रशंसनीय रहेको उनले बताए ।
उनले आगामी दिनमा पनि यस्तै सामाजिक सेवाका कार्यहरूमा निरन्तर रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको साथ, सहयोग र समर्थनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया