
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार पछिल्लो पटक अद्यावधिक गरिए अनुसार उक्त संख्या कायम भएको हो । जसमध्ये महिला मतदाताको सख्ंया ६२ हजार आठ सय ६५, पुरुष मतदाताको संख्या ६२ हजार छ सय रहेको छ भने अन्य एक जना रहेका छन्
पर्वतमा वि.सं. २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या एक लाख २२ हजार ६ सय ४९ जना रहेका थिए । अघिल्लो निर्वाचन भन्दा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना बढि भएका हुन् । आगामी फागुन २० गतेलाई कट अफ डेट मानेर उक्त संख्या कायम गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार नौ सय ४९, फलेवास नगरपालिकामा २४ हजार एक सय ६१ मतदाता कायम भएका छन् । यसैगरी जलजला गाउँपालिकामा १६ हजार सात सय ५०, पैंयू गाउँपालिकामा ११ हजार छ सय ६७, महाशिला गाउँपालिकामा आठ हजार चार सय ७९ मतदाता कायम भएका छन् । यसैगरी मोदी गाउँपालिकामा २० हजार तीन सय १ जना र विहादी गाउँपालिकामा ११ हजार एक सय ५९ मतदाता कायम भएका छन् ।
आगामी निर्वाचनका लागि पर्वतमा ७६ वटा मतदात स्थल र एक सय ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतका सुचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । आगामी निर्वाचनका लागि पर्वतमा दुई वटा मतदान स्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं. ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं. ८ फर्सेको शिव माविमा गरी दुईवटा मतदान स्थल थप गरिएको हो भने तीन वटा मतदान केन्द्र पनि थप गरिएको छ ।
कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदान स्थलमा एक सय ४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ वटा मतदान स्थलमा एक सय ५१ मतदान केन्द्र रहने भएको सुचना अधिकारी शर्माले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचनका लागि विभिन्न तयारीहरु गरिरहेको सुचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्वाचन सामाग्रीहरु रुजु गर्ने र अपुग भएका सामानहरु खरिद गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित कामहरु भैरहेको उहाँले बताउनुभयो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया