
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
एजेन्सी । स्पेनिस सुपर कपको फाइनलमा राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले कट्टर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै स्पेनिस सुपर कप जितेको छ। साउदी अरेबियाको जेद्दाहमा भएको रोमाञ्चक खेलमा रियल म्याड्रिडलाई ३-२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो । यो जितसँगै हान्सी फ्लिकको टोलीले १६औँ पटक स्पेनिस सुपर कप जित्यो। बार्सिलोनाले गत वर्ष पनि फाइनलमा रियललाई हराएको थियो। यसपाली खेलको ७३औँ मिनेटमा राफिन्हाले गरेको गोलनै निर्णायक बन्यो।
पहिलो हाफको अन्त्यतिर खेल निकै रोचक बन्यो। राफिन्हाले ३६औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि थपिएको समयमा दुबै टोलीबाट छिटोछिटो तीन गोल भए र पहिलो हाफ २-२ को बराबरीमा टुंगिएको थियो।पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट दौडपछि बराबरी गोल गरे। उनले १७ खेलपछि रियलका लागि गोल गरेका हुन् । इन्जुरी समयको चौथो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए।
इन्जुरी समयको छैंटौं मिनेटमै गोंजालो गार्सियाले गोल गर्दै पहिलो हाफमा खेल फेरि बराबरी बनाए। खेलको अन्तिमतिर फ्रेन्की डे योङले किलियन एम्बाप्पेमाथि फाउल गरेपछि सिधै रातो कार्ड पाए। अन्तिम मिनेटहरूमा दुबै टोलीले अवसर पाए पनि गोल हुन सकेन। सन् २०११ यता बार्सिलोना पहिलो पटक लगातार दुई पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भयो।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया