“गजल “ बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई...बाँकी
गजल यो साइनो यहीँनेर विर्सन भन्यौ जाँदैन माया खेर विर्सन भन्यौ।। मैले नचाहेर पनि भूल्न सक्दिन ! तिमिले के चाहेर विर्सन भन्यौ ?? तन मन चोखो प्रेम दिएकै थिएँ! के भनेझैं नपाएर विर्सन भन्यौं ?...बाँकी
निर्मोही व्यास : ए मेरी मृदु कल्पना ! हृदयकी ए कोमल स्पन्दन ! मेरो प्यार ! तिमी चटक्क चुँडियौ दुर्दैवले बैँसमा झोक्री बस्छु कठै ! प्रिया-विरहमा कल्पेर रातोदिन भैँचालो मुटुमा, समुद्र गहमा धिक्कार यो जीवन...बाँकी
पोखरा, कास्की । नेपाली लोक संस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले “नेपाली खेली गीतमा रस विधान” शीर्षकमा विद्यावारिधी (पिएचडी) सम्पन्न गरेका छन् । लामो समयको साधना र शोध निर्देशक गुरुहरुको निर्देशनबाट यो उपाधि सम्भव भएको...बाँकी
नयाँ नेपाल खबर पुरानै छन् गरिब जनता रहर पुरानै छन् नेताज्युले त महल ठड्याउनु भो जनताका चुहिने घर पुरानै छन् ! गणतन्त्र आएपनि भोको पेट भरिएन आस अनेक देखाइए, तर पूरा गरिएन पहुँच पुग्नेलाइ मात्रै...बाँकी
लाग्छ ब्रम्हाण्डबाट सूर्य हराएको छ धुरीमाथि कालो काग नराम्रोसँग कराएको छ खुसी सबै लिएर गयौ पिडा मेरो भागमा पारी त्यहि पिडाले केहि गर्छ कि भनी मन आफैसित डराएको छ | बाहिरी मौसममा घाम लागेपनि मनमा...बाँकी
शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर, तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि ! ©सङ्कल्प...बाँकी
कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ? आफू भन्दा बढि उसलाई चाह्यै कि नाइ? नजानी नजानी चित्रकोर्दै,शब्द लेख्दै उसैका लागि प्रेमिल गित गायौ कि नाइ? बगैंचाका हजार फूलबाट उ एक छान्दा तिमी उसका आँखामा छायौकि...बाँकी
दिपसागर पाैडेल पर्वत । पर्बत जिल्लाकै उत्कृष्ट साहित्य संस्था पर्बत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्यु द्दारा लिखित हाइकु सङ्ग्रह कृति “बादलका तरङ्गहरु”कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ...बाँकी
ऊ गर्व ठान्छ हुँ म मजदुर भनिरहँदा दिन बितिरहन्छन् के थाहा प्यासले सधैं छट्पटीरहँदा।। दैनिकी चलाउछ दैनिक ज्याला मजदुरीले गर्दा भोक टारीदिन्छ पेट आँफै प्यास झरेका पसिनाले गर्दा ।। राहत आउदै छ क्यारे सुन्दा आँखा...बाँकी