
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । मानवता अभियानको आयोजनामा विद्यालयस्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता २०८२ काठमाण्डौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ वटा विद्यालयहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु सराहनीय कुरा भएकोले विद्यार्थीहरूको सोच, कला र दृष्टिकोण विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले खुला निर्णय अर्थात ओपन जजमेन्ट मार्फत निष्पक्ष मूल्यांकन गर्दै चित्रमा विचार, सन्देश र सिर्जनशीलतालाई मुख्य मापदण्ड रहेको बताउनुभयो ।
विशेष अतिथिहरु योगिनी सरितानन्दी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सन्जय बान्तवा राई, प्याब्सनका केन्द्रीय महासचिव आर. बि. कटुवाल र एनप्याब्सन अध्यक्ष अमृत कुमार खड्का लगाएतले विद्यार्थीहरूको कलात्मक आत्मविश्वास, रङ संयोजन क्षमता र सामाजिक सन्देश समेट्ने शैलीको खुलेर प्रशंसा गरेका थिए ।
प्रतियोगितामा प्रथम नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का, दोस्रो अरुणिमा सेकेन्डरी स्कुलका श्रीकन्या चाम्लिङ र आरोही खरेल र तेस्रो कौशल इङ्लिस सेकेन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरिया भएका थिए ।
मानवता अभियानका अध्यक्ष द्वारिका निरौलाले सिर्जनात्मकता भनेको विद्यार्थीको आत्मा हो, र हामी त्यो आत्मालाई उजागर गर्ने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कमिटी एनप्याब्सन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट एकेडेमीको सहकार्य रहेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया