News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य मुख्य समाचार

    मुखौटो गणतन्त्र ! – सङ्कल्प

    नयाँ नेपाल खबर पुरानै छन्
    गरिब जनता रहर पुरानै छन्
    नेताज्युले त महल ठड्याउनु भो
    जनताका चुहिने घर पुरानै छन् !

    गणतन्त्र आएपनि भोको पेट भरिएन
    आस अनेक देखाइए, तर पूरा गरिएन
    पहुँच पुग्नेलाइ मात्रै रै´छ गणतन्त्र
    आफू त कठै….पहुँचवाला परिएन !!

    – सङ्कल्प

    लाेक कल्याणकारी

    प्रतिक्रिया