
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोविन्द तिमिल्सिना, हेमजा । स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ ।
काठमाण्डौ विश्वविधालयका डिन बालचन्द्र लुइँटेलले आजको आवश्यकता प्राबिधिक शिक्षा भएको बताउदै बिदेश जान पनि सिपको आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रम सफलताको शुभकामना दिदै शिक्षामा प्रबिधि मैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
बिद्यालयले स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ती बिषय बस्तुका आधारमा शिक्षण गर्दै आई रहेको छ । काठमाण्डौ विश्वविधालय मार्फत सञ्चालित सि पि इ कार्यक्रक अन्र्तगत अध्यन गराउदै आएको छ । कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विधार्थीले अध्यन गरेका अलग अलग विषयको समष्ट्रीगत सिकाइलाई सदुपयोग गर्न ब्यवसायिक सिप एवम् प्राविधिक ज्ञानको प्रयोग गरी निर्माण गरेका सामाग्रीहरुको कक्षगत रुपमा प्रदर्शन गरेका हुन ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परशुराम अधिकारीले गर्नुभएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया