SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१ गते
    ८८५ &#२३४६;&#२३३५;&#२३२५;

    (( कबिता ))

    लेखक:भुमी सुबेदी , पर्बत

    एक दैलो दुई पाहिलो
    हिडेको सपना एक सरिर दुई
    देशले लछारेर
    अनि हामि पछारिएर
    सपना सङ्गै हराएको
    त्यता सुनाउन खबर घर देशिको
    सुनाई सक्नु छैन प्रदेश भित्रको प्रदेशीको ।।

    पिरति यसरी बाटियो
    बाटिदा बाटिदै आकाशले टुटायो
    आकाश बाटै यात्रा छुटायो
    तिमि पोखिन्छौ पिरको भारि बोकि
    यता रात काट्नु पर्छ छाति ठोकि
    तिम्रो गहभरि नसानु नयनमा आशु
    त्यहि आशुलाई हासो देखानुन बिवस छु म पनि
    अग्ला घर हेर्ने हामी रहरदेशीको
    यस्तै छ प्रदेश भित्रको प्रदेशिको ।।

    हारेको पनि काहा भन्न सकिन्छ
    जित भनौ तिमी पाए
    अब सपना लाई बिपना बनाउनु छ
    हार लाई जित दिनु छ
    टुटेकालाई जुटाउनु छ
    अरे भैया खबर आउछ मदेशीको
    यस्तै छ प्रदेश भित्रको प्रदेशीको छ्।।।।

    भुमी सुबेदी , पर्बत

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं