SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    शरीरमा यी ८ कुरा देखिनु ठूला गडबडीको संकेत, तुरुन्तै डाक्टरकोमा जानुहोला

    काठमाडौं ,हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ। विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ । शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, वातावरणीय र आध्यात्मिक स्वास्थ्य गरी ६ प्रकारका प्राथमिक...बाँकी

    पर्वतको स्वास्थ्य कार्यालयद्धारा पत्रकार अन्तरक्रिया, सेवा प्रभावकारी वनाउन जोड

    पर्वत। स्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा निमित्त...बाँकी

    अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्छ, ५७ मुलुकमा फैलियो ओमिक्रोन : डब्ल्यूएचओ

    काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका...बाँकी

    विश्व मधुमेह दिवश २०७८ विविध कार्यक्रमका साथ पर्वतमा सम्पन्न

    पर्वत । विश्व मधुमेह दिवश विभिध कार्यक्रमका साथ पर्वतमा समेत यो दिवश भब्य रुपमा मनाईएको छ । मधुमेहका बारेमा सचेतना फैलाउने र सबै मधुमेहका बिरामिहरुलाई उपचार र हेरचाह सेवाको पहुंचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो...बाँकी

    दाॅत एवम् मुख रोगको समाधान श्री दाॅतका अस्पताल बढ्नीमा

    कृष्णनगर, कपिलवस्तु l कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ l दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी...बाँकी

    ४६ दिनयताकै उच्च कोरोनाबाट मृत्यु हुनेको संख्या

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा...बाँकी

    एसइइमा विद्यार्थीको कसरी आयो यति धेरै नम्बर ?

    देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको...बाँकी

    चीनबाट थप ६० लाख खोप ल्याउने प्रक्रिया अगाडि बढ्यो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६०...बाँकी

    पहुँच वालालाई घरमै कोरोना खोप, निरीह नागरिक घण्टौं लाइनमा

    नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक...बाँकी

    स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म जेल

    काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।कोरोना संक्रमितको उपचारका लागि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं