
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाईने भएको छ ।
भविष्यमा हुने पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाउन थालिएको हो । पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या बढ्दै जान थालेपछि नेपालमा यहि माघ २२ गतेदेखि फागुन ६ गते सम्म अभियानकै रुपमा खोप लगाउने अभियान संचालन गरिने भएको छ । जस अनुसार कुश्मा नगरपालिकामा पनि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्यययनरत १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप लगाउन थालिएको हो ।
https://youtu.be/qYmb5HdkPhM?si=hquAdmn5MAfxlJFI
कुश्मा नगरपालिका भित्र रहेका सवै विद्यालयमा खोप लगाउने शिविर संचालन गरेर मापदण्ड भित्र परेका सवै छात्राहरुलाई खोप लगाईने कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई विद्यालयमै पुगेर र विद्यालय बाहिर रहेका छात्राहरुलाई पायक पर्ने स्थानमा क्याम्प खडा गरेर पनि खोप लगाईने भएको छ ।
खोप लगाउने अभियानका लागि कुश्मा नगरपालिकाले नगर स्तरीय खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया गोष्ठि सम्पन्न गरेको छ । गोष्ठिलाई सम्वोधन गर्दै नगरप्रमुख रामचन्द्र जोशीले अहिले थुप्रै महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या देखिएको बताउँदै यसको रोकथाम र न्यूनकरणका लागि एचपिभि खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले कोहिपनि छात्राहरु खोपवाट बञ्चित हुन नदिनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु गम्भिर भएर लाग्नुपर्ने बताउँदै आफुले सक्दो सहयोग गर्नुे प्रतिवद्धता जनाउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=TZqBs2k9jmkNnY4d
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलले सरकारले ल्याएको राष्ट्रिय खोप कार्यक्रमलाई नगरभित्रका कुनैपनि छात्राहरु नछुट्नेगरी संचालन गरिने बताउनुभयो । खोपप्रीत नकारात्मक धारणा सिजर्ना नगरी सवैले अनिवार्य रुपमा लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरिक्षक सुमन शर्माले एचपिभि खोपको महत्व, खोपको अभियान, पाठेघरको मुखको क्यान्सर रोग निदानका उपायहरु लगायतका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रमको स्वागत कुश्मा नगरपालिका स्वास्थ्य शाखाका अनमी दुर्गाकुमारी शर्मा र संचालन स्वास्थ्य संयोजक यामप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका सवै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो
https://youtu.be/GIWL8V2f_io?si=TZqBs2k9jmkNnY4d


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया