
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच बिभिन्न सघं सस्थाहरुलाई डस्बिन साथै महिला दिदीबहिनलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपलिकाका उपप्रमुख स्वस्थानी रिजालले महिलाहरुले नेतृत्व गर्ने जुनसकै समुह,सस्थाहरु निस्पक्ष हुने र सामाजिक रुपमा अग्रसर रहने बताउनु भयो । महिलाहरुको स्वास्थ्यको ख्याल गदै हातले बनेको सेनेटरी प्याडको बितरण कार्यक्रमको प्रशंसा गर्दै नगरपालिका गर्न सकिने सहयोग यस पर्वत नारी समुहलाई आगमीदिनहरुमा गर्न तयार रहेको बताउनुभयो ।
यस समुहले बिगत २ बर्षदेखि बिभिन्न समाजिक कार्य गदै आएको छ । सामुहिक सरसफाई, बालबालिकालाई पोसाक बितरण, मन्दिर सरसफाई साथै भजनकृर्तन गरेर समाजमा उदारणीय बनेको छ । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी वडा ६ का वडा अध्यक्ष ईश्वर गिरीले महिला दिदीबहिनीको समाजिक काम प्रतिको झुुकाब देख्दा आफूलाई खुसी लागेको बताउदै आर्थीक भौतिक रुपमा आफ्नो वडा बाट सक्दो सहयोग रहने बताउनु भयो ।
पर्वत कुश्मा नारी समुह कुश्माका ५० जना महिला दिदीबहिनीलाई सामुदायिक मोतिपुस्तकालयको सहयोगमा उपलब्ध स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो । सर्बेश्वर महादेब मन्दीर,शिवालय मन्दिर,लायन्स क्लब,इनरह्वील क्लबलाई लगाएत आधा दर्जन संघ सस्थांलाई डस्बीन प्रदान गरेको समुहका अध्यक्ष अनिता सापकोटाले बताउनु भयो ।
उक्त कार्यक्रमा वडा नं ७ का वडा अध्यक्ष पर्सुराम पुरी समुहका संरक्षक चित्रकला भारती शर्मा लगाएत बिभिन्न सघं संस्थाका महिला अध्यक्ष तथा प्रतिनिधीहरुले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । समुहका अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत समुहका सदस्य रश्मीता पौडेल शर्मा साथै कार्यक्रम सञ्चालन समुहकी सचिब बादल कुमारी शर्माले गर्नु भएको थियो ।




१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया