
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा। पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाईने छ ।
https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY
रजत जयन्तीको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिने न्यौपानेले जानकारी दिनुभयो ।
‘यस वर्ष हामी विद्यलयको रजत जयन्तीको वर्षमा छौं’ न्यौपानेले भन्नुभयो, ‘यो वर्ष शैक्षिक पाटो सँगै विद्यालयले सामाजिक सेवाका गतिविधि पनि सक्रियताका साथ काम गर्ने छौ ।’रजत जयन्तीकै अवसरमा यस अघि स्थानीय खुइले डाडाँमा फलफुलका विरुवा रोपिएको न्यौपनेले जानकारी दिनुभयो ।
रजत जयन्तीको अवसरमा विद्यालयले सोमबार जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको छ । स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिक तर्फ ४६ जनाको सहभागिता रहेको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY
प्रतियोगितामा लक्ष्मी आदर्श माविकी रोशनी सुनार प्रथम, सोहि विद्यालयकी विद्या परियार द्धितीय, रिलायन्स पब्लिक माविकी सृष्टी नेपाली तृतीय तथा युनिभर्स माविका आयान रायमाझी, विएमजी माविका अर्पन राई र शिशु कल्याण माविकी सुमी गुरुङ सान्त्वना भए ।
त्यसैगरी विद्यालयको आन्तरिक तर्फ सौगात सुनार प्रथम, प्रदिप मगर द्धितीय, दियस पुन तृतीय तथा श्रेया गुरुङ, सविन सुनार र सुभम शुनार सान्त्वना भए । विजयी विद्यार्थीलाई माघ १९ गतेको कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY
प्रतियोगिताको संयोजक नगेन आर्ट एकेडेमीका निर्देशक नगेन सिंह ठकुरी रहनुभएको थियो । विजयी विद्यार्थीलाई नगेन आर्ट एकेडेमीमा कक्षा लिन आउनेलाई २५ देखि ७५ प्रतिशत सम्म छुट दिने ठकुरीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत र कार्यक्रम संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया