SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न ।

    पोखरा।श्री लक्ष्मीनारायण मन्दिर, नारायणस्थानका पीठाधीश्वर अनन्त श्री विभूषित श्रीमज्जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा मिति २०८२ असार २२ गते हरिशयनी एकादशीदेखि प्रारम्भ भई कार्तिक १५ गते हरिवोधनी एकादशीसम्म चलेको चतुर्मास व्रत...बाँकी

    जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने घटे

    काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो...बाँकी

    शान्ति पुनर्स्थापना गृहको ७५३९ जना लाई परामर्श तथा ३७३ जनाको उद्दार

    अजय मिश्र,कपिलवस्तु । जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेकाे छ ।कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक...बाँकी

    प्रदेश अस्पताल पर्वतको स्वास्थ्य मन्त्री पाठकद्धारा छड्के निरिक्षण

    पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छ्डके निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको ब्यवस्थापनको विषयमा छ्डने निरिक्षण गर्नुभएको हो । दिउँसो ३ बजेको समयमा अस्पताल प्रवेश गर्नुभएका...बाँकी

    अनील अम्बानीको ३० अर्बको सम्पत्ति कर्जा दुरुपयोगको अभियोगमा जफत

    काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ ।ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका...बाँकी

    उत्तरवाहिनीमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगिताको उपाधी पर्वतका सुवासलाई

    गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनीमा सञ्चालन भैरहेको उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको उपाधी सुवास पौडेलले जित्नुभएको छ । अन्य ६४ जना प्रतिस्पर्धीलाई पछि...बाँकी

    पत्रकार सम्मेलनमार्फत प्रतिष्ठान पर्वतले सातदिने कार्यक्रम घोषणा, अन्तिम दिन मुख्य अधिवेशन

    पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आफ्ना वार्षिक कार्यक्रमहरू र सातौँ अधिवेशनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। संस्थाले कात्तिक १६ देखि २२ गतेसम्म लोक–दोहोरी प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका विविध आयाम समेटेर सातवटा...बाँकी

    माओवादी-समाजवादीसहित ७ वटा कम्युनिष्ट पार्टी मिल्ने, संयोजक प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् ।माओवाद केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ ।जसमा...बाँकी

    महेश बस्नेतले पोखराबाट भने – ‘सिंहदरबार जलाउने आतंकवादी हुन्’

    पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले सिंहदरबार जलाउने मान्छेहरू आतंककारी रहेको भन्दै टिप्पणी गरेका छन्।शनिवार युवा संघले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्। ‘हिजो अमेरिकामा ट्वीन टावर जलाउँदा ओसमा बिन...बाँकी

    कास्की कारागारबाट भागेर बैदाम प्रहरी कार्यालयमा पुगी चोरी

    कास्की । कास्की प्रहरीले आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप एक जना व्यक्ति पक्राउ गरेको जानकारी दिएको छ ।जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका युवकले वडा प्रहरी कार्यालय बैदाममा पुगी चोरी गरेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं