
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा तनहुँ जिल्ला समग्रतर्फ प्रथम भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँले ३ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा पार्यो। स्याङ्जाले २ स्वर्ण र १ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा आयोजक पर्वतले २ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा म्याग्दी र कास्की संयुक्त रूपमा चौथो, नवलपुर पाँचौं, बागलुङ छैटौं, लमजुङ सातौं तथा मुस्ताङ आठौं स्थानमा रहेका छन्।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध) ले प्रतियोगिताले गण्डकी प्रदेशमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच अनुभव आदान–प्रदान तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्दै खेलाडी उत्पादनमा जोड दिइने विश्वास व्यक्त गर्नुभयो।
समितिका उपाध्यक्ष राजन गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशका जिल्लाहरूबीच खेलकुद सम्बन्ध थप सुदृढ बनाएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता अभिवृद्धि र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक सहभागितासहित प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, निर्णायक, स्वयंसेवक, प्रायोजक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
युवा ब्याडमिन्टन खेलाडी सुनिल थापाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उहाँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको जानकारी दिनुभयो।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच आपसी सम्बन्ध विस्तार तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया