
१पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
९जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१२अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६फेरि किन भयो ग्यास अभाव ?
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
११पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
पर्वत । प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा पर्वतको मोदी गाउँपालिका–५ पातिचौरस्थित पार्वती मन्दिरदेखि मोदीघाटसम्म निर्माण भइरहेको गोरेटो बाटो अन्तिम चरणमा पुगेको छ।
स्थानीयवासीको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त आयोजनाले धार्मिक, सामाजिक तथा पर्यटन गतिविधिको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। बाटो निर्माणसँगै यसको दीर्घकालीन संरक्षण र वातावरणीय सौन्दर्य अभिवृद्धिका लागि दुवै किनारमा वृक्षरोपण अभियानसमेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउँदै श्रममा आधारित पूर्वाधार निर्माणलाई प्रभावकारी बनाइएको रोजगार सेवा केन्द्रका प्रमुख अनमोल केसीले बताउनुभयो। उहाँका अनुसार निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा, पार्वती मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा मोदीघाट पुग्ने पर्यटकलाई सुरक्षित र सहज आवतजावतमा ठूलो सहयोग पुग्नेछ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आवश्यक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने नीति लिएको जनाएको छ। यस कार्यक्रमले स्थानीय नागरिकलाई आयआर्जनको अवसर उपलब्ध गराउनुका साथै गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलको पहुँच विस्तार गर्न समेत महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया