कास्की । मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट...बाँकी
काठमाडौँ ।कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ । देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको...बाँकी
काठमाडौँ । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । केही समयअघि मात्रै निधनको अफवाह फैलिएको खबर आफैले पढेका धर्मेन्द्रको ८९ वर्षको उमेरको निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनको परिवार यतिखेर पवन...बाँकी
पर्वत । जिल्लाको उच्च भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ। तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो। जलजला गाउँपालिका, मोदी...बाँकी
पर्वत। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका काम र सामाजिक उत्प्रेरणाका लागि सन २०२५...बाँकी
लेखनाथ। हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ...बाँकी
कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखराको विजयपुर खोला सडकखण्ड आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ।आधारभुत तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा भिजा बुढा मगर, आशिका घर्ती मगर, अस्मिता क्षेत्रीको माछापुच्छ्रे सदन प्रथम,आशुतोष...बाँकी
पोखरा ।बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैया तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनि पुगिन् उनको मन मानेन व्याग बाट ५ सय रुपैया निकलिन र...बाँकी
हुम्ला ।नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्। उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको...बाँकी