
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
कुश्मा, पर्वत । पर्वत जेसीजको आयोजनामा यहीँ साउन २८ देखि ३१ गतेसम्म सञ्चालन हुने “दोस्रो पर्वत जेसीज कप–२०२६” ७ ए साइड फुटबल प्रतियोगिताको शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ। पर्वत जेसीजको सचिवालय, प्रगतिचोक कुश्मामा शनिबार आयोजित कार्यक्रममा प्रतियोगिताका बारेमा जानकारी गराउँदै आयोजकले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ।
कार्यक्रममा जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले खेलकुदले युवाको क्षमता र प्रतिभा विकाससँगै अनुशासन, नेतृत्व र सामाजिक एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यस्तै, फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल श्रेष्ठले प्रतियोगिताको तयारी, व्यवस्थापन तथा खेल सञ्चालनसम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो। पर्वत जेसीजका अध्यक्ष जेसी शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र सुबेदीले गर्नुभएको थियो।
प्रतियोगिता साउन २८ देखि ३१ गतेसम्म कुश्मास्थित बडागाउँ खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न स्थानका टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम पुरस्कारका रूपमा रु. १ लाख ११ हजार १११, ट्रफी, मेडल तथा प्रमाणपत्र र द्वितीय पुरस्कारका रूपमा रु. ५५ हजार ५५५, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र फेयर प्ले टिमलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
“One Team, One Vision – Every Goal, A Greener Future” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले युवामा खेल भावना, अनुशासन तथा नेतृत्व विकास गर्नुका साथै पर्वत जिल्लामा खेलकुद गतिविधिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया