१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं। देशका विभिन्न जिल्लासहित काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। ग्यास नपाएपछि उपभोक्ता डिलर र सप्लायरका अगाडि खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् भने एउटा सिलिन्डर साट्न पनि हप्तौँ कुर्नुपर्ने अवस्था बनेको छ।
ग्यास विक्रेता महासंघ र उद्योगीहरूका अनुसार ग्यास आयातमा कमी नभई ७.१ किलोको आधा ग्यासबाट पुनः १४.२ किलोको पूर्ण ग्यास वितरण सुरु भएपछि एकैचोटि माग बढेकाले समस्या देखिएको हो। धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न र घरमा स्टक राख्न थालेपछि बजारमा चाप बढेको उनीहरूको भनाइ छ।
नेपाल आयल निगमले भने ग्यास अभाव देशव्यापी नभएको दाबी गर्दै काठमाडौं, दाङ र सुर्खेतका केही क्षेत्रमा मात्रै बढी चाप रहेको जनाएको छ। निगमले दैनिक ग्यास आपूर्ति बढाइएको र उद्योगीलाई थप परिमाण बजारमा पठाउन निर्देशन दिइएको जनाएको छ।
उद्योगी र विक्रेताले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा अत्यावश्यक परेमा मात्रै ग्यास खरिद गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार बजारको अवस्था सामान्य हुन अझ केही समय लाग्न सक्छ।

प्रतिक्रिया