SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, जीवन शैली, मुख्य समाचार, राष्ट्रिय, शिक्षा

    बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता

    पर्वत । ​ बर्ड एजुकेसन सोसाइटीले आफ्नो नियमित साप्ताहिक कार्यक्रमअन्तर्गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा चरा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। राप्ती नदीको किनारा, ढुङ्ग्रे खोला लगायत पर्यटक सूचना केन्द्र वरपरको क्षेत्रमा यो कार्यक्रम...बाँकी

    सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसिजलाई अन्तराष्ट्रिय अवार्ड प्राप्त

    पर्वत। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका काम र सामाजिक उत्प्रेरणाका लागि सन २०२५...बाँकी

    नमुना स्काउट ट्रुपद्वारा सहस्रधारा दिव्य धाममा सरसफाई सेवा कार्य सम्पन्न

    ​कुश्मा, पर्वत। नमुना आवासीय विद्यालयस्थित नमुना स्काउट ट्रुप कुश्माको आयोजनामा पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सहस्रधारा दिव्य धाममा बृहत् सरसफाई सेवा कार्य सञ्चालन भएको छ। ​परोपकारी भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा संस्थाका परिकल्पनाकार...बाँकी

    पर्बतमा घटनाको शोकमा आज नीजि बिद्यालय बन्द

    पर्वत, । काठमाडौँमा हिजो भएको अप्रत्याशित घटनामा ज्यान गुमाएका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्बतका सबै संस्थागत (निजी) विद्यालय आज एक दिनका लागि बन्द रहने भएका छन्। अस्वाभाविक बनेको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै एक दिन विद्यालय...बाँकी

    विन्ध्येश्वरी आदर्श स्कुलमा ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न

    शिशिर,पोखरा । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न भएको छ।प्रत्येक शुक्रवार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय...बाँकी

    ऐच्छिक गणित विषयको नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण सम्पन्न

    शिशिर,पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी शिक्षकलाई ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका तथा नमुना प्रश्नको...बाँकी

    शिक्षकहरूद्वारा शिक्षा कार्यालय पर्वतमा धर्ना, सहमति कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण

    पर्वत ।  नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले पुनः थालेका हुन्। गत गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा धर्नामा बसेर प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका पर्वतका  शिक्षकहरूले आइतबार समन्वय इकाईमा...बाँकी

    पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ सम्मानित

    नारायणस्थान, कास्की । हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रतन–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ। श्री...बाँकी

    निजि क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा प्याब्सन पर्वतको जोड

    पर्वत । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन  । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको...बाँकी

    कुश्मा नगरपालिका–३ स्थित काफलचौर मा.वि.ले आफ्नै करेसाबारीको तरकारीबाट विद्यार्थीलाई दर खुवाउने कार्यक्रम सम्पन्न

    पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ स्थित श्री काफलचौर माध्यमिक विद्यालयले शुक्रबार आफ्नै विद्यालय करेसाबारीमा उत्पादन गरिएको ताजा अर्गानिक तरकारी प्रयोग गरी विद्यार्थीलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं