
१पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
२फेरि किन भयो ग्यास अभाव ?
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
५प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
६भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
९बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
१२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
४गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
५चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
६शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
७मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
८EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
११नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
१२अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
पर्वत । जिल्लामा कुल २८ हजार ५९१ हेक्टर जमिन खेतीयोग्य रहेको तथ्यांक सार्वजनिक भएको छ। यो जिल्लाको कुल क्षेत्रफलको १.१३ प्रतिशत हो।
राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार खेतीयोग्य जमिनमध्ये २४ हजार १७१ हेक्टरमा खेती भइरहेको छ, जुन खेतीयोग्य जमिनको ८४.४४ प्रतिशत हो। बाँकी ४ हजार ४२१ हेक्टर जमिन बाँझो रहेको छ। खेतीयोग्य जमिनको १५.४६ प्रतिशत हिस्सा बाँझो रहेको तथ्यांकमा उल्लेख छ।
खेती भइरहेको जमिनमध्ये सिञ्चित जमिन ९ हजार ७०७ हेक्टर रहेको छ। यो खेती गरिएको कुल जमिनको ३१.७२ प्रतिशत हो। त्यस्तै, खेती गरिएको जमिनमध्ये ६ हजार ४२० हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा रहेको छ। यो खेती गरिएको जमिनको २०.७८ प्रतिशत हो।
त्यसैगरी २ हजार ६५० हेक्टर जमिनमा मौसमी सिँचाइ सुविधा रहेको छ, जुन खेती गरिएको जमिनको ११.२१ प्रतिशत हो।तथ्यांकले जिल्लामा ठूलो हिस्सा कृषि योग्य जमिन रहे पनि त्यसको पूर्ण उपयोग हुन नसकेको देखाएको छ। विशेषगरी खेतीयोग्य जमिनको करिब १५ प्रतिशत बाँझो रहनुले कृषि उत्पादन बढाउन सिँचाइ, श्रम, प्रविधि र बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था देखिन्छ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
४गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
५चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत

प्रतिक्रिया