
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
कुश्मा, पर्वत ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर समितिले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत विभिन्न वडा समितिमार्फत समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। नगर समितिका अनुसार श्रावण महिनाभरि सडक मर्मत, सरसफाइ, धार्मिक स्थल व्यवस्थापन, आर्थिक सहयोग तथा रक्तदानजस्ता सामाजिक गतिविधि विभिन्न वडामा सञ्चालन भएका छन्।
नगरपालिका–१ पाङस्थित दलित बस्ती इन्द्र क्षेत्रको भत्किएको मोटरबाटो मर्मत तथा नाली निर्माणको कार्य सम्पन्न गरिएको समितिले जनाएको छ। त्यसैगरी वडा नं. २ (खुर्कोट) ले गणेश मन्दिर परिसरमा आवश्यक फलामे संरचना व्यवस्थापन तथा मर्मतको काम सम्पन्न गरेको छ।
वडा नं. ४ ले डिभाइडर सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ भने वडा नं. ५ ले बडगाउँ सल्लाघारी क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको जनाएको छ।
यसैबीच वडा नं. ३ दुर्लुङ समितिले सडक दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै सामाजिक सद्भाव र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
आगामी कार्यक्रमअन्तर्गत वडा नं. ६ ले शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। वडा नं. ७ ले आइतबार डिभाइडर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ भने वडा नं. १० ले पनि सोही दिन सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ।
रास्वपा कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सेवामूलक गतिविधिमा सक्रिय सबै वडा समितिलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्।
उनले अन्य वडा समितिहरूलाई पनि आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्दै यस्ता रचनात्मक सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। सेवा, सहकार्य र सकारात्मक योगदानबाट मात्रै समाजमा दीर्घकालीन परिवर्तन सम्भव हुने उनको भनाइ छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया