SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित...बाँकी

    पर्वत मिलन महिला समूहद्धारा विद्यार्थीलाई सहयोग

    पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । कमजोर आर्थिक अवस्था सहित विभिन्न समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सदरमुकाम...बाँकी

    प्रदेश अस्पताल पर्वतमा एक दिने आँखा शिविर हुँदै

    पर्वत। धौलागिरी प्रादेशिक अस्पतालको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको आँखा विभागमा भोलि मिति २०८२ साल बैशाख २ गते एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। शिविर बिहान ८ बजेबाट सुरु भइ बेलुका ४ बजेसम्म...बाँकी

    कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो । हुन...बाँकी

    रोजगारमैत्री प्रदेश निर्माणका लागि दुई प्रदेशबीच अनुभव आदानप्रदान : मन्त्रीहरूको साझा प्रतिबद्धता

    पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम,...बाँकी

    स्थापना दिवसको अवसरमा युवा संघ पर्वतद्वारा गुप्तेश्वर संस्कृत पाठशालामा खाद्यान्न वितरण

    पर्वत । राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यले...बाँकी

    अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका

    पोखरा । पोखरा वडा नं. ३२ लामेआहालमा दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ । धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे...बाँकी

    अभिनेत्री केकी अधिकारी

    काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् । केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै...बाँकी

    पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने ।

    पोखरा ।नेपाली चलचित्र ‘पुर्खाको थलो’ आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो...बाँकी

    युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं