
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको फलेवास नगरपालिकावाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाई सराई गरेर अन्यत्र गएको पाईएको छ ।आर्थिक वर्ष वि.सं. २०८२–०८३ मा पालिकाका विभिन्न वडाबाट चार सय ७३ जना बसाइँ सराइ गरेर अन्यत्र गएका हुन् । नगरका विभिन्न वडावाट एक सय ४२ घर परिवार आफ्नो पुर्ख्यौली थातथलो छाडेर पुर्ण रुपमा बसाई सराई गरेको प्रमुख प्रशासकिय अधिकृृत भोलाप्रसाद चापागाईले जानकारी दिनुभयो । उक्त अवधिमा २१ जना परिवारका ५३ जना नागरिक फलेवासमा फर्किएर आएका छन् । ११ वडा रहेको नगरपालिकाबाट अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पाँच सय २५ जना बसाई सरेर गएका थिए ।यो खबर धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
नगरपालिकाको वडा नंं. ११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सवैभन्दा थोरै बसाइँसराई वडा नंं ५ खानीगाउँवाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाको लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीको अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
नगरका पञ्जिकाधिकारी ऋषिराम शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा एक सय ५३ घर परिवार नगरपालिकाबाट बसाइँ सराइको प्रमाण पत्र लिएर सरेको जानकारी दिनुभयो । उहाँका अनुसार बसाईसरी जानेहरु पोखरा, काठमाण्डौ, चितवन, बुटबल, बर्दिया लगायतका स्थानमा जाने गरेका छन् ।
बैदेशिक रोजगारीका लागि युवायुवतीको पलान हुने दर बढ्नु र विभिन्न अवसरको खोजीमा गाउँ छाड्नेको संख्या बढ्दै गएपछि गाउँमा जन्मदर समेत घट्दै गएको छ । गत आर्थिक वर्षमा फलेवासमा छ सय ९४ जनाले जन्मदर्ता गराएका छन् भने दुई सय ९३ जनाले मृत्युदर्ता गराएका छन् । यसैगरी दुई सय ८६ जनाले बिबाह दर्ता गर्नुका साथै २६ जनाले सम्वन्ध विच्छेद गरेको नगपालिकाले जनाएको छ ।
बसाईसराई दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उहाँको दावी छ । २४ हजार छ सय ७८ जनसंख्या भएको नगरपालिकाबाट वर्षेनी बसाईसराईको दर बढ्दै गएको शर्माको भनाई छ । सदरमुकाम पछिको दोस्रो नगर पालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो र चौथो वर्षमा बसाइँ सराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।
गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका कामहरु धमाधम बढ्दै गएपनि बस्ती रित्तिदै जानु दुःखद पक्ष भएको स्थानीयवासी तथा पुर्व मन्त्री विकास लम्सालले बताउनुभयो । उहाँले स्थानीय सरकारले रोजगारीको सिर्जना र स्वरोजगारमुलक कार्यक्रमहरु संचालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया