
१विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
५अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१२हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
७सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
८मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२फेरि किन भयो ग्यास अभाव ?
शिशिर पोखरा पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा आनन्दराज अधिकारी चयन भएका छन् ।
विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा हेम बहादुर तामाङ, तारा बास्तोला,गिता अधिकारी बास्तोला ,शिक्षक प्रतिनिधी अर्जुन अधिकारी , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको अध्यक्षमा मान बहादुर के सी,सदस्यहरुमा राजेन्द्र बास्तोला,नारायण प्रसाद बास्तोला,तेजमाया आचार्य,बबिता ढुङ्गाना ,झरना वि.क ,सुनिता नेपाली,देवि तामाङ, शिक्षक प्रतिनिधी शिव प्रसाद पौडेल, पदेन सदस्यमा आनन्दराज अधिकारी र सदस्य सचिवमा श्रीराम आचार्य रहेका छन् ।
भेलामा बोल्दैं वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सरकारले जारी गरेको नयाँ नियमावली अनुसार समिति गठन भएको जानकारी दिदैंै, विद्यालयको समग्र विकासमा काम गर्न सुझाव दिए । उनले ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको आर्कषण घट्दो अवस्थामा रहेको बताउँदै समितिले विद्यार्थीको आर्कषण बढाउने खालका योजना बनाउनुपर्नेमा जोड दिए । विद्यालयका अध्यक्ष एकराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, वडा सदस्य विकास कुमार आचार्य, सामाजिक व्यक्तित्व कोमल प्रसाद बास्तोला, देवराज गौतम, विद्यालयका सल्लाहकार शंकर ढुङ्गाना, शि अ संघका अध्यक्ष शिब बहादुर के सीलगायतले विद्यालयको चौतर्फि विकासमा सबैसँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।
भेलामा स्वागत विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य र कार्यक्रम संचालन सहायक प्रधानाध्यापक मिनराज ढुङ्गानाले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

प्रतिक्रिया