
१नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
३विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
४जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
७अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
९बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१०सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
११फेरि किन भयो ग्यास अभाव ?
१२कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
पर्वत । कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित भएका छन्।
नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले २०८३ साल साउन २४ गतेको निर्णयअनुसार जोशीलाई नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २(घ) बमोजिम सञ्चालक समिति सदस्य पदमा मनोनयन गरिएको हो। मन्त्रालयका सहसचिव दिलिप भण्डारीले कुश्मा नगरपालिकालाई पठाएको पत्रमार्फत जोशीको मनोनयनबारे जानकारी गराइएको छ।
नगर विकास कोष नगर निर्माण, विकास तथा विस्तारसँग सम्बन्धित निकायलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापित संस्था हो। कोषले स्थानीय तहका शहरी पूर्वाधार, खानेपानी, सरसफाइ, बसपार्कलगायतका विकास आयोजनामा ऋण तथा अन्य वित्तीय सहयोग गर्दै आएको छ।
सञ्चालक समिति सदस्यका रूपमा जोशीले कोषको नीति, योजना तथा कार्यक्रम निर्माण, नगर विकाससम्बन्धी आयोजना तथा वित्तीय सहयोगका विषयमा हुने निर्णय प्रक्रियामा सहभागी हुनेछन्। कोषको सञ्चालक समितिको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव रहने व्यवस्था छ। हाल कोषका अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल रहेको कोषको आधिकारिक विवरणमा उल्लेख छ।
नगर विकास कोषले स्थानीय तहसँग सहकार्य गर्दै शहरी पूर्वाधार विकासका विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। पछिल्लो समय पनि कोषबाट विभिन्न नगरपालिकाका खानेपानी, सरसफाइ तथा शहरी पूर्वाधार आयोजनामा ऋण तथा वित्तीय सहयोगसम्बन्धी काम भइरहेको छ।
नगर प्रमुख जोशीको मनोनयनसँगै पर्वतको कुश्मा नगरपालिकाले नगर विकास कोषमार्फत प्राप्त गर्न सक्ने वित्तीय तथा प्राविधिक सहयोग र शहरी पूर्वाधारसम्बन्धी आयोजनाका विषयमा समेत थप समन्वय र पहल गर्ने अवसर प्राप्त भएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान

प्रतिक्रिया