शिशिर उजाड,पोखरा ।पोखराका शिव मन्दिर परिसरमा दिवङ्गत पितृको मोक्षको कामना सहित सतबीज छरिएको छ ।सतबीज छर्न अधिकांश शिव मन्दिर परिसरमा सवेरै देखि भक्तजनको भीड लागेको थियो । धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ...बाँकी
अजय मिश्र,कृष्णानगर।मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपाल ले विद्यालय–स्तरीय सचेतना अभियानलाई व्यापक रुपमा संचालन गरिरहेको छ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन...बाँकी
पर्वत । जिल्लाका तीन वटा स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गर्ने निर्णय गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धले दिएको जानकारी अनुसार जलजला गाउँपालिकाले आगामी मंसीर १० गते देखि प्रतियोगीता...बाँकी
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताए । ‘जग्गा छानबिन...बाँकी
पर्वत । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध दुव्र्यसनबिरुद्ध...बाँकी
पोखरा ।पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५० मतका...बाँकी
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो। न्यायाधीश गुलाम मुर्तजाको...बाँकी
भक्तपुर। बिहानीको सूर्योदय। पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल। अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका...बाँकी
पर्वत,गोबिन्द रिजाल । पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत तेस्रो दिन सशस्त्र प्रहरी चण्डिका गणको खेलमैदानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । पत्रकार महासङ्घ पर्वत र पर्वत जेसीजबीच भएको खेल सुरुदेखि नै रोमाञ्चक...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने...बाँकी