पर्वत । गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो...बाँकी
बागलुङ । धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन संकायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा...बाँकी
पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम...बाँकी
पर्वत । पतञ्जली योग समिति पर्वत, महिला पतञ्जलि योग समिति पर्वत, युवा नेपाल तथा कुश्मा नगरसमितिको संयुक्त आयोजनामा कुश्मामा १५ दिने सह योग शिक्षक प्रशिक्षण कार्यक्रम बिहिबारवाट सुरु भएको छ । कार्यक्रम पतञ्जलि योग समिति...बाँकी
पर्वत। पर्वत जिल्लाका सरकारी कार्यालयहरूको गत आर्थिक वर्षको वार्षिक समिक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका १४ वटा सरकारी कार्यालयहरूले आफ्नो बार्षिक प्रगति विवरण प्रस्तुत...बाँकी
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन्...बाँकी
पोखरा ।पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य...बाँकी
शिशिर उजाड,पोखरा। पोखरेली लोक गायिका अम्बिका भण्डारीको मौलिक तीज गीत ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ । भण्डारीको शब्द ,लय र स्वर रहेको सो गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा रेकर्ड भएको हो ।गीतको सङ्गीत...बाँकी
पर्वत । नेपाल प्रेस युनियनको सय दिने विशेष सदस्यता अभियान अन्तर्गत नेपाल प्रेस युनियन पर्वत शाखाले नयाँ सञ्चारकर्मीहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ। बिहीबार पर्वत शाखाको कार्यालयमा आयोजित कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले...बाँकी
पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन...बाँकी