
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
शिशिर उजाड,पोखरा ।पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा सम्पन्न भएको छ।सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए। उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भुमिका उल्लेखनीय रहेको बताए। पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रका विकास निर्माणका काममा स्थानीय संघ संस्थासंग सहकार्य गरी अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए ।उनले वडाभित्रका सामाजिक कार्यमा संस्थाले खेलेको भुमिकाको प्रशंसा गरे ।
समाजका पुर्व अध्यक्ष नविन भण्डारीले तीज महोत्सवलाई दिर्घकालिन रुपमा संचालन गर्न कोष स्थापना गरिएको बताउँदै, त्यसले संस्कृति जर्गेनामा सहयोग पुर्याउने बताए । समाजका अध्यक्ष ईन्जिनीयर दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी, सल्लाहकार रूद्र थापा, पुर्व सल्लाहकार तारा गर्बुजा लगायतले सामुहिक एकताबाट नै समाज बिकास हुने धारणा राखे । सो अवसरमा तीज मेलामा सहयोग गर्ने विदेशी भगिनी संस्थाका सदस्यका अभिभावकलाई सममान गरिएको छ । सभाले अध्यक्ष भण्डारीको प्रतिवेदन, सचिव शोभा बानियाँको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुमाया बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्यो ।
समाजका द्वीतिय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत गरेको सभाको संचालन सचिव शाोभा बानियाँले गरेकी थिईन् । समाजमा २ जना यसस्कर सदस्य सहित ४२७ जना आजिवन, २९ साधारण, संस्थागत ४ र ५ जना मानार्थ सदस्य आवद्ध छन् ।
गाउँ विकास सहकारीमा योगेन्द्र
पोखराको बाटुलेचौरमा रहेको श्री गाउँ विकास समाज सहकारी संस्था लिमिटेडको अध्यक्षमा योगेन्द्र बहादुर बस्नेत चयन भएका छन्। सहकारीको शनिबार सम्पन्न १३ औं अधिवेशनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा बलबहादुर थापा, सचिवमा लक्ष्मी देवकोटा , कोषाध्यक्ष कुलबहादुर खत्री र सदस्यमा मनु बस्नेत,जगत वहादुर कार्की,शिवशोभा खड्का, दिलबहादुर बानियाँ, रामजी जिसी चयन भए। त्यस्तै लेखा समिति संयोजकमा सुशील थापा र ऋण समिति संयोजकमा गोविन्द बहादुर थापा छन्।
संयोजक चित्र बहादुर थापा, सदस्य सुशील बस्नेत र प्रकाश थापाको निर्वाचन समितिले संचालक समिति चयन गरेको हो।सहकारीले उत्कृष्ट दैनिक बचतकर्ता यज्ञबहादुर बस्नेत, मासिक बचतकर्ता बाबुराम श्रेष्ठ र उत्कृष्ट कारोवारीमा अनिता गुरुङ सम्मानित भए । उनीहरुलाई प्रमुख अतिथि सहकारीका सल्लाहकार दुर्गालाल श्रेष्ठ, सल्लाहकार दुर्गा केसी थापा , निर्वाचन समितिका संयोजक चित्र बहादुर थापा लगायतले सम्मान गरे । यसअघि सभाको उद्घाटन गर्दै सल्लाहकार दुर्गालाल श्रेष्ठले स साना वचतकर्ताको साथ र सहयोगले नै सहकारी संस्था दिगो बन्ने बताए ।
कार्यक्रममा समाजसेवी चित्रबहादुर थापा, मनु बस्नेत, उपाध्यक्ष सुशील बस्नेत लगायतले सहकारीका विषयमा बोलेका थिए । अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव योगेन्द्र बहादुर बस्नेतले गरेका थिए ।सभाले कोषाध्यक्ष सुशील बस्नेतको आर्थिक र लेखा संयोजक कुलबहादुर खत्रीले पेश गरेको लेखा प्रतिवेदन पारित गरेको छ


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया