पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस नौ गतेदेखि...बाँकी
चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी (Bird Education Society) को आयोजनामा एक दिने डुङ्गा (Canoe) बाट चरा अवलोकन कार्यक्रम सम्पन्न भएको छ। चराको वासस्थान र यसको...बाँकी
पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको...बाँकी
काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक...बाँकी
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो । टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ ।...बाँकी
पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र...बाँकी
पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा विहीबारबाट प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको हो। प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएका छन्। उद्घाटन कार्यक्रमका...बाँकी
पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल मैदानमा आयोजीत एक विशेष कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष परविन गुरुङले खेलकुद प्रतियोगीताको शुभारम्भ गर्नुभएको थियो । खेलप्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका...बाँकी
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ ।इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष मन्दिरा श्रेष्ठले आफ्ना श्रिमानको जन्मदिनको उपलक्षमा करिब दुई लाख रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको...बाँकी
पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको जीवन रक्षाका लागि ‘पर्वत कुस्मा नारी समूह’ले आर्थिक सहयोग जुटाएको छ। विगत छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा रक्त क्यान्सर...बाँकी