SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२७ गते
    ९१६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    म्युजिक एरेन्जर सुनिल परियारलाई सगरमाथा म्युजिक अवार्ड २०८० वाट कला सम्मान गरिएको छ।

    थुप्रै गीतका एरेन्ज गरेका परियारको रुकुमको बोलको गीतले सार्वधिक चर्चा कमाएको हो। संगै वनमा खयर ,ए ठुली गीतले पनि निकै चर्चा बटुलेको हो। केही समय अघि लोक दोहोरी तर्फ पनि उहाले एरेन्ज वाट अवार्ड पाउनुभएको हो। उहाँलाई काठमाण्डौमा सम्मान गरिएको हो।

    संगीत र एरेन्ज मार्फत भएको उच्च मुल्यांकन गर्दै अर्थ नेपाल प्राली ले आयोजना गरेको पाँचौ सगरमाथा म्युजिक अवार्डवाट उहाँलाई कला सम्मान गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं