News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    अफ्रिकामा विष्णु गिरीको कोरियोग्राफर र मोडलिडंमा “सान्नानी”लोकप्रिय बन्दै(भिडियो)

    सुमन ढकाल।
    हरि गीरी विमर्सी र गायिका बन्दना पाण्डेयको आवाजमा “सान्नानी” बोलको गीत बजारमा आएको छ।
    गीतलाई हरि गिरीलको शब्द संगीत रहेको छ। अडियो भिडियो हरि गिरीकै अफिसियल युटुव च्यानलवाट आईतबार सार्वजनिक भएको हो। गीत बजारमै नआई टिकटकमा पनि चर्चा चलिसकेको थियो। गीतमा यम थापा मगरको संगीत संयोजन रहेको छ।

    गीतको भिडियो अफ्रिकामा छायांकन भएको हो। अफ्रिकामा रहेर नेपाली गीतलाई माया गरी रमाउने विष्णु गिरी गीतमा मोडलीडं र कोरियोग्राफी गरेका छन्। मोडलीडंमा अफ्रिकामा बसाई भएका सोफीया मुनसंग उहांको अभिनय रहेको छ।
    गीत निकै दमदार बनेको देख्न सकिन्छ।भिडियोलाई प्रविन ढकाल दुर्गेश रानाको सम्पादन रहेको छ भने कोरियोग्राफर विष्णु गिरीकै रहेको छ।

    गीतलाई झन मन पराईदिनुहुन्छ भने आकलन गायक गिरीले गर्नुभएको छ।
    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया