News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    हरि गिरीको सार्वजनिक भयो अफ्रिकामा छायांकन भएको “सान्नानी”…

    सुमन ढकाल।
    हरि गीरी विमर्सी र गायिका बन्दना पाण्डेयको आवाजमा भोली “सान्नानी” बोलको गीत बजारमा आएको छ।

    गीतलाई हरि गिरीलेनै शब्द।संगीत गर्नुभएको हो भने अडियो भिडियो हरि गिरीकै अफिसियल युटुव च्यानलवाट विश्वभर आईतबार सार्वजनिक भएको छ। गीत बजारमै नआई टिकटकमा पनि चर्चा चलिसकेको थियो। गीत यम थापा मगरको एरेन्ज रहेको छ।

    गीतको भिडियो अफ्रिकामा छायांकन भएको हो। अफ्रिकामा रहेर नेपाली गीतलाई माया गरी रमाउने विष्णु गिरी गीतमा मोडलीडं गरेका छन्। मोडलीडंमा अफ्रिकामा बसाई भएका सोफीया मुनसंग उहांको अभिनय रहेको छ।

    गीत निकै दमदार बनेको देख्न सकिन्छ।भिडियोलाई प्रविन ढकाल दुर्गेश रानाको सम्पादन रहेको छ भने कोरियोग्राफर विष्णु गिरीकै रहेको छ। गीतलाई झन मन पराईदिनुहुन्छ भने आकलन गायक गिरीले गर्नुभएको छ।

    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया