SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    राम माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा भुसाल नियुक्त

    रामचन्द्र भुसाल,पर्वत।    पर्वतकाे फलेवास  नगरपालिका -३ शंकरपोखरी पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको...बाँकी

    न्यु ग्यालेक्सी स्कूलद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुरको न्यु ग्यालेक्सी स्कुलले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रम पोखराको ताजमहल इभेन्ट सेन्टरमा आयोजना गरिएको थियो। नयाँ...बाँकी

    मोदी गाउँपालिकाको एसइईको ग्रेड वृद्धिमा सहभागी हुनेहरूलाई निःशुल्क तयारी कक्षा

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ...बाँकी

    शिक्षक महासंघको असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म...बाँकी

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा...बाँकी

    एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

    काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् । एसईईको...बाँकी

    पोखरा एकेडेमी स्कुलमा अभिभावक अन्तर्क्रिया

    शिशिर उजाड,पोखरा। पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलले अभिभावकसँग अन्तर्क्रिया गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भईसकेको अवस्थालाई केन्द्रित गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले विद्यार्थी केन्द्रित गुणस्तरीय...बाँकी

    विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

    पोखरा।पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभुत तहमा रातो सदनबाट कक्षा ८ का छात्र विनायक गिरी, कक्षा ७ का आदित्य लम्साल, कक्षा ६...बाँकी

    विन्ध्यवासिनी मा.विमा संघीय निर्वाचनको झल्को, मतदान मार्फत पदाधिकारी चयन

    शिशिर,पोखरा ।पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा...बाँकी

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेस १५...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं