News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय शिक्षा समाचार

    पर्बतमा घटनाको शोकमा आज नीजि बिद्यालय बन्द

    पर्वत, । काठमाडौँमा हिजो भएको अप्रत्याशित घटनामा ज्यान गुमाएका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पर्बतका सबै संस्थागत (निजी) विद्यालय आज एक दिनका लागि बन्द रहने भएका छन्।

    अस्वाभाविक बनेको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएकाे प्याब्सन पर्बतका अध्यक्ष बिमल पाैडेलले जानकारी दिनुभयो।

    विद्यालय बन्द भए पनि शैक्षिक सत्र प्रभावित हुन नदिने उद्देश्यले प्या्ब्सनले सबै विद्यार्थीलाई घरमै बसेर नियमित अध्ययन गर्न र बाहिरी गतिविधिमा सहभागी नहुन आग्रह गरेको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया